Logo

२०८३, आश्विन ११गते


images
images

गगन थापाले काठमाडौं ४ मा उम्मेदवारी दिने, दिउँसो २ बजे मनोनयन दर्ता

गगन थापाले काठमाडौं ४ मा उम्मेदवारी दिने, दिउँसो २ बजे मनोनयन दर्ता

images
  • गगन थापाले काठमाडौं ४ मा उम्मेदवारी दिने, दिउँसो २ बजे मनोनयन दर्ता
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ बाट उम्मेदवारी दिँदै छन् । महामन्त्री थापाले आइतबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न लागेका हुन् । 

    images
    images
    images

    सर्लाही ४ बाट थापाको नाम एकल सिफारिस भएपनि उनी काठमाडौं ४ बाट चुनाव लड्ने भएका हुन् । ०७० र ७४ मा थापा काठमाडौं ४ बाट निर्वाचित भएका थिए ।

    images
    images
    images


    कांग्रेसले काठमाडौं १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ५ मा प्रदीप पौडेल, ६ मा भीमसेनदास प्रधान र १० मा राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनमा २ ७ र ९ माओवादी र ८ मा एकीकृत समाजवादीले उम्मेदवार दिने छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।