Logo

२०८३, आश्विन १०गते


images
images

विज्ञप्ति जारी गर्दै कांग्रेसका बागी उम्मेदवारले लिए उमेदवारी फिर्ता

विज्ञप्ति जारी गर्दै कांग्रेसका बागी उम्मेदवारले लिए उमेदवारी फिर्ता

images
  • विज्ञप्ति जारी गर्दै कांग्रेसका बागी उम्मेदवारले लिए उमेदवारी फिर्ता
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । आगामी मँसीर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्बाचनमा बागी उम्मेदबारी दिएका भण्डारीले   आज आफनो उम्मेदबारी फिर्ता लिएको बिज्ञप्ती मार्फत जानकारी गराएका छन् । प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धन बिरुद्ध बागी उम्मेदबारी दिएका नेपाली काँगेसका गणेश बहादुर भण्डारीले आफनो उम्मेदबारी फिर्ता लिएका हुन ।

    images
    images
    images

    उनले आज एक बिज्ञप्ती जारी गदै बिज्ञप्ती मार्फत नै आफनो उम्मेदबारी नरहेको जानकारी गराएका हुन । भण्डारी द्धारा जारी गरीएको बिज्ञप्तीमा भनीएको छ । 

    images
    images
    images

    प्रदेश सभा क्षेत्र नम्बर ख बाट प्रदेश सभा सदस्यका लागी स्वतन्त्र उम्मेदबारी दर्ता गराइ बिरामीका कारण उम्मेदबारी फिर्ता लिने दिनमा  मुख्य निर्बाचन अधिकृतको कार्यालयमा उपस्थित  भै उम्मेदबारी र्फिता लिन असमर्थ रहेकाले आजका मिति देखी मैले आफनो उम्मेदबारी फिर्ता लिई गठबन्धनका प्रदेश २ का साझा उम्मेदवार भिम भण्डारीलाइ समर्थन गरेको व्यहोरा यसै बिज्ञप्ती मार्फत सम्पुणर्मा जानकारी गराउद छ । बिज्ञप्तीमा भनीएको छ । ”

    images
    images
    images

    साथै पार्टीको गठबन्धनले गर्ने निणर्य निर्देशन अनुसार यस निर्बाचनमा बफादारी पुर्बक गठबन्धनलाइ सहयोग गर्ने प्रतिबद्धता तथा प्रण गर्दछु भण्डारीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएकाे छ । 

    उनको उम्मेदवारी फिर्ताले बझाङमा सत्तारुढ गठवन्धनका उम्मेदवारहरूलाई चुनाव जित्न सहज हुने अनुमान गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।