Logo

२०८३, आश्विन ११गते


images
images

राप्रपा घोषणापत्रः प्रदेश खारेज प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

राप्रपा घोषणापत्रः प्रदेश खारेज प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

images
  • राप्रपा घोषणापत्रः प्रदेश खारेज प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
    images
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति संस्था र प्रदेश खारेजको प्रस्ताव अघि सारेको छ ।

    images
    images
    images

    राप्रपाले चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै प्रदेशको खारेज, केन्द्र र बलियो स्थानीय तहको अवधारणा अघि सारेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अभिभावकीय संस्थाका रुपमा राजसंस्था रहने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री अहिलेको आवश्यकता रहेको बताए । 

    images
    images
    images

    पूर्ण समानुपातिक संसद र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना आफूहरुको एजेण्डा रहेको बताए ।

    images
    images
    images

    सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र अहिलेको आवश्यकता रहेको उल्लेख छ । यस्तै घोषणापत्रमा  एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्रीजस्तो कार्यकारी पदमा बस्न नपाउने भनिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा घोषणापत्रः
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।