Logo

२०८३, कार्तिक २७गते


images
images

रुपन्देहीमा ६६ प्रतिशत मत खस्यो, राती १० बजेबाट मतगणना गरिदैँ

रुपन्देहीमा ६६ प्रतिशत मत खस्यो, राती १० बजेबाट मतगणना गरिदैँ

images
  • रुपन्देहीमा ६६ प्रतिशत मत खस्यो, राती १० बजेबाट मतगणना गरिदैँ
    images

    भैरहवा । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा रुपन्देहीमा ६६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले ६६ प्रतिशत मत खसेको र एक घण्टाभित्रै अन्तिम विवरण आइसक्ने बताए ।

    अन्तिम विवरण भने अझै आइसकेको छैन । हाम्रो परारम्भिक विवरणअनुसार ६६ प्रतिशत मत खसेको छ', उनले भने । आज भएको निर्वाचनमा स्थानीय तह निर्वाचन जस्तो उत्साह भने मतदाताहरूमा देखिएन ।

    बिहान ७ बजेदखि सुरु मतदान साँझ ५ बजेसम्म चलेको थियो । रुपन्देहीमा ६ लाख ३८ हजार ९५२ मतदाता थिए ।

    मतदान सकिएपछि मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकताअनुसार व्यवस्थापन गरिसकेको र राति १० बजे देखि मतगणनाको तयारी भइरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।