Logo

२०८३, आश्विन ११गते


images
images

सप्तरी–२ मा सीके राउतलाई अग्रता, उपेन्द्र यादव तेस्रो

सप्तरी–२ मा सीके राउतलाई अग्रता, उपेन्द्र यादव तेस्रो

images
  • सेतोमसी सहकर्मी
  • सप्तरी–२ मा सीके राउतलाई अग्रता, उपेन्द्र यादव तेस्रो
    images
    images

    सप्तरी । सप्तरी–२ मा मतगणना सुरु भएको छ । यहाँ जनमत पार्टीका सीके राउतले सुरुवाती अग्रता लिएका छन् ।

    images
    images
    images

    १०० मत गणना हुँदा राउतले ५१, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २३ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले २१ मत पाएका छन् ।

    images
    images
    images

    यो निर्वाचन क्षेत्रमा लोसपाका उम्मेदवारलाई नेपाली कांग्रेस–माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनका दलले समर्थन गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सप्तरी–२
  • # सप्तरी–२
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।