रूपन्देही । रूपन्देही क्षेत्र नं. १ मा २०० मत गणना गर्दा लाउडस्पिकरले अग्रता लिएको छ ।
जनमत पार्टी (लाउडस्पिकर) का कैलाश गुरुङले ६० मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टी (ढकिया) का उम्मेदवार धनिराम चौधरीले ४२ मत सहित पछ्याईरहेको छ भने गठबन्धनका उम्मेदवार घनश्याम भुसाल र छविलाल विश्वकर्माले समान ३१ मत प्राप्त गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology