Logo

२०८३, आश्विन ९गते


images
images

भारी मतान्तरले विजयी भए सिके राउत

भारी मतान्तरले विजयी भए सिके राउत

images
  • भारी मतान्तरले विजयी भए सिके राउत
    images
    images

    सप्तरी । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतान्तरले विजयी भएका छन्।
    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै राउत निर्वाचित भएका हुन्।
    राउतले ३५०४२ मत पाए भने यादवले १६९७९ मत ल्याए। यो क्षेत्रका दुबै प्रदेश सभा पनि जनमत पार्टीले जितेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिके राउत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।