रुपन्देही । रुपन्देही १ (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका आशिष चौधरी निर्वाचित भएका छन्। चौधरीले १७ हजार ७४७ मत प्राप्त गरि विजयी भएका हुन्।
नेकपा एमालेको समेत समर्थन रहेको चौधरीले नेपाली काङ्ग्रेसका विश्वनाथ यादवलाई ३ हजार १ सय मत अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्य पदमा विजयी भए उपविजेता यादवले १४ हजार ६४७ मत प्राप्त गरेका छन्।
रुपन्देही १ प्रदेश १ मा ४९ हजार १४६ मत खसेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology