Logo

२०८३, आश्विन ९गते


images
images

मन्दिरहरूमा मोबाइल प्रतिबन्ध लगाउन अदालतको आदेश

मन्दिरहरूमा मोबाइल प्रतिबन्ध लगाउन अदालतको आदेश

images
  • मन्दिरहरूमा मोबाइल प्रतिबन्ध लगाउन अदालतको आदेश
    images
    images

    एजेन्सी, तमिलनाडु । मद्रासको उच्च अदालतले तमिलनाडुका मन्दिरहरूमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाएको छ । मन्दिरहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने कदम पूजा स्थलहरूको शुद्धता र पवित्रता कायम राख्नको लागि  भएको अदालतले फैसलामा जनाएको छ । 

    images
    images
    images

    मानिसहरूलाई असुविधाबाट बच्नको लागि मन्दिरहरूमा फोन राख्न लकरहरू स्थापना गर्न पनि अदालतले भनेको छ ।

    images
    images
    images

    आदेशको पालना सुनिश्चित गर्न सुरक्षाकर्मीहरू पनि नियुक्त गरिनेछ । 
     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।