Logo

२०८३, आश्विन ११गते


images
images

गुरुङ र अर्यालबीचको मतान्तर ५ हजार ९७४, मतगणना बाँकी हुँदै धनराजको जित पक्का

गुरुङ र अर्यालबीचको मतान्तर ५ हजार ९७४, मतगणना बाँकी हुँदै धनराजको जित पक्का

images
  • सेतोमसी सहकर्मी
  • गुरुङ र अर्यालबीचको मतान्तर ५ हजार ९७४, मतगणना बाँकी हुँदै धनराजको जित पक्का
    images
    images

    राजेश पराजुली, पोखरा । स्याङजा-२ मा मतगणना नसकिदैं नेपाली कांग्रेसका धनराज गुरुङको जित निश्चित भएको छ । ६४ हजार ९५४ मत गणना सकिएको छ । गणना हुन बाँकी मत भन्दा मतान्तर धेरै भएपछि धनराजको जित निश्चित भएको हो ।

    images
    images
    images

    नेपाली कांग्र्रेसका उपसभापति समेत रहेका गुरुङले हालसम्म २९ हजार ५६६ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २३ हजार ५९२ मत पाएकि छन् । गुरुङ र अर्यालबीचको मतान्तर ५ हजार ९७४ रहेको छ ।

    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ७५६ मत पाएका छन् । अब ५ हजार २१७ मत गणना हुन बाँकी छ । यो क्षेत्रमा ७० हजार १९१ मत खसेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्याङजा-२
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।