Logo

२०८३, आश्विन ११गते


images
images

प्रतिनिधी सभामा प्रत्यक्षतर्फ कुन दल कति प्रतिशत सफल ?  यस्तो छ १६५ सिटको विवरण 

प्रतिनिधी सभामा प्रत्यक्षतर्फ कुन दल कति प्रतिशत सफल ?  यस्तो छ १६५ सिटको विवरण 

images
  • प्रतिनिधी सभामा प्रत्यक्षतर्फ कुन दल कति प्रतिशत सफल ?  यस्तो छ १६५ सिटको विवरण 
    images
    images

    बुटवल । लोकतन्त्रको 'महापर्व' आमनिर्वाचनको सरगर्मी सकिएर अब देशको राजनीति सरकार निर्माणको दिशामा अगाडी बढेकोछ। दुई तिहाई, बहुमत तथा ठुलो पार्टी हुने दावी सहित जनतामाझ गएका राजनीतिक दलहरुलाई मतदाताले आगामी ५ बर्षका लागि फरक फरक हैसियत सहित जिताएर पठाएका छन्। 

    images
    images
    images

    हेरौं प्रत्यक्ष तर्फ १६५ सिटमा कुन दलले कुन निर्वाचन क्षेत्रमा जीत हासिल गरे ?

    नेपाली काङ्रेस: नेपाली काङ्रेस प्रत्यक्ष तर्फ ५७ क्षेत्रमा विजयी भएको छ। जम्मा ९२ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको कांग्रेसले आफ्ना ५७ जना उम्मेदवार विजयी उम्मेदवार विजयी गराउन सफल भएको छ।  यसरी हेर्दा उठाएका उम्मेदवार मध्ये झन्डै ६२ प्रतिशत उम्मेदवार नेपाली काङ्ग्रेसले विजयी गराएको छ । 

    images
    images
    images

    कुन क्षेत्रबाट नेपाली कांग्रेसका कुन नेता विजयी भए ? 

    images
    images
    images

    १. मुस्ताङ – योगेश गौचन
    २. मनाङ – टेकबहादुर गुरुङ
    ३. काठमाडौं–१ – प्रकाशमान सिंह
    ४. काठमाडौं–३ – सन्तोष चालिसे,
    ५. काठमाडौं–४ – गगनकुमार थापा
    ६. काठमाडौं–५ – प्रदीप पौडेल
    ७. रसुवा – मोहन आचार्य
    ८. ललितपुर–१ – उदयशमशेर जबरा
    ९. तनहुँ–२ – शंकर भण्डारी
    १०. डडेलधुरा – शेरबहादुर देउवा
    ११. काठमाडौं–१० – राजेन्द्र कुमार केसी
    १२. पर्सा–४ – रमेशकुमार रिजाल
    १३. सुर्खेत–२ – हृदयराम थानी
    १४. ओखलढुंगा – रामहरि खतिवडा
    १५. झापा–१ – विश्वप्रकाश शर्मा
    १६. पर्सा–१ – अजयकुमार चौरसिया
    १७. गोरखा–१ – राजेन्द्र बजगाईं
    १८. म्याग्दी – खमबहादुर गर्बुजा
    १९. अछाम–२ – पुष्पबहादुर शाह
    २०. कैलाली–४ – वीरबहादुर बलायर
    २१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
    २२. कञ्चनपुर–३ – रमेश लेखक
    २३. भक्तपुर–२ – दुर्लभ थापा क्षेत्री
    २४. दैलेख–२ – दिक्पालकुमार शाही
    २५. कञ्चनपुर–२ – एनपी साउद
    २६. तनहुँ–१ – रामचन्द्र पौडेल
    २७. बाँके–३ – किशोरसिंह राठौर
    २८. नवलपुर–१ – शशांक कोइराला
    २९. धादिङ–२ – रामनाथ अधिकारी
    ३०. रौतहट–४ – देवप्रसाद तिमल्सिना
    ३१. सिन्धुली–१ – श्यामकुमार घिमिरे
    ३२. सप्तरी–३ – दिनेशकुमार यादव
    ३३. नवलपुर–२ – विष्णुकुमार कार्की 
    ३४. सुर्खेत–१ – पूर्णबहादुर खड्का
    ३५. बर्दिया–२ – सञ्जय गौतम
    ३६. दाङ–३ – दीपक गिरी
    ३७. नवलपरासी–१ – विनोद चौधरी
    ३८. सिन्धुपाल्चोक–२ – मोहन बस्नेत
    ३९. धनुषा–२ – रामकृष्ण यादव
    ४०. स्याङ्जा–१ – राजु थापा 
    ४१. गुल्मी–१ – चन्द्र भण्डारी 
    ४२. मोरङ–६ – डा. शेखर कोइराला
    ४३. मोरङ–३ – डा. सुनील शर्मा 
    ४४. कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य 
    ४५. संखुवासभा – दीपक खड्का 
    ४६. तेह्रथुम – सीता गुरुङ
    ४७. कैलाली–५ – डिल्लीराम पन्त 
    ४८. सप्तरी–४ – तेजुलाल चौधरी 
    ४९. नुवाकोट–२ – अजुर्ननरसिंह केसी 
    ५०. मुगु – ऐनबहादुर शाही
    ५१. मोरङ–१ – डिगबहादुर लिम्बू
    ५२. रामेछाप – पूर्णबहादुर तामाङ
    ५३. महोत्तरी–४ – महेन्द्रकुमार राय
    ५४. उदयपुर–१ – डा. नारायण खड्का
    ५५. सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की
    ५६. स्याङ्जा–२ – धनराज गुरुङ
    ५७. बाजुरा – बद्रीप्रसाद पाण्डे

    नेकपा एमाले: नेकपा एमाले प्रत्यक्ष तर्फ ४४  क्षेत्रमा विजयी भएको छ। जम्मा १४४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको एमालेले  आफ्ना ४४ जना उम्मेदवार विजयी उम्मेदवार विजयी गराउन सफल भएको छ।  यसरी हेर्दा उठाएका उम्मेदवारमध्ये ३०.५ प्रतिशत उम्मेदवार नेकपा एमालेले विजयी गराएको छ । 

    कुन क्षेत्रबाट नेकपा एमालेका कुन नेता विजयी भए ? 

    १. ताप्लेजुङ – योगेश भट्टराई
    २. पाँचथर – वसन्तकुमार नेम्वाङ 
    ३.  इलाम–२ – सुवास नेम्वाङ
    ४. झापा–२ – देवराज घिमिरे
    ५. झापा–४ – एलपी साँवा लिम्बू
    ६.झापा–५ – केपी शर्मा ओली
    ७. धनकुटा – राजेन्द्र राई
    ८. पर्सा–३ – राजकुमार गुप्ता
    ९. अर्घाखाँची – टोपबहादुर रायमाझी
    १०. प्युठान – सूर्य थापा
    ११. मकवानपुर–२ – महेशकुमार बर्तौला
    १२. कास्की–२ – विद्या भट्टराई
    १३. पर्वत – पदम गिरी
    १४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
    १५. रुपन्देही–५ – वासुदेव घिमिरे
    १६. सोलुखुम्बु – मानवीर राई
    १७. उदयपुर–२ – अम्बरबहादुर रायमाझी
    १८. ललितपुर–२ – प्रेमबहादुर महर्जन
    १९. सिरहा–१ – रामशंकर यादव
    २०. बाँके–१ – सूर्यप्रसाद ढकाल
    २१. बैतडी – दामोदर भण्डारी
    २२. कपिलवस्तु–१ – बलराम अधिकारी
    २३. कञ्चनपुर–१ – तारा लामा तामाङ
    २४. काठमाडौं–९ – कृष्णगोपाल श्रेष्ठ
    २५. कास्की–३ – दामोदर पौडेल
    २६. सर्लाही–३ – हरिप्रसाद उप्रेती
    २७. मोरङ–२ – ऋषिकेश पोखरेल 
    २८. कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता 
    २९. रुपन्देही–१ – छविलाल विश्वकर्मा 
    ३०. रुपन्देही–२ – विष्णु पौडेल
    ३१. पाल्पा–१ – नारायण आचार्य 
    ३२. कास्की–१ – मनबहादुर गुरुङ
    ३३. काभ्रे–२ – गोकुल बाँस्कोटा 
    ३४. बारा–३ – ज्वालाकुमारी शाह 
    ३५. बारा–१ – अच्युत मैनाली 
    ३६. पाल्पा–२ – ठाकुर गैरे 
    ३७. सिरहा–३ – लीलानाथ श्रेष्ठ 
    ३८. धनुषा–३ – जुलीकुमारी महतो
    ३९. सुनसरी–२ – भीम आचार्य
    ४०. गुल्मी–२ – गोकर्ण विष्ट
    ४१. महोत्तरी–१ – लक्ष्मी महतो  
    ४२. इलाम–१  – महेश बस्नेत
    ४३. धनुषा–४ – रघुवीर महासेठ
    ४४. सुनसरी–३ – भगवती चौधरी

    नेकपा माओवादी केन्द्र: नेकपा माओवादी केन्द्र प्रत्यक्ष तर्फ १८  क्षेत्रमा विजयी भएको छ। जम्मा ४५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको माओवादीले  आफ्ना १८ जना उम्मेदवार विजयी उम्मेदवार विजयी गराउन सफल भएको छ।  यसरी हेर्दा उठाएका उम्मेदवारमध्ये ४० प्रतिशत उम्मेदवार नेकपा एमालेले विजयी गराएको छ । 

    कुन क्षेत्रबाट नेकपा माओवादी केन्द्रका कुन नेता विजयी भए ? 

    १. सिन्धुली–२ – लेखनाथ दाहाल
    २. सिन्धुपाल्चोक–१ – माधव सापकोटा
    ३. बागलुङ–२ – देवेन्द्र पौडेल
    ४. रोल्पा – वर्षमान पुन
    ५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
    ६. जाजरकोट – शक्तिबहादुर बस्नेत
    ७. गोरखा–२ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
    ८. दाङ–२ – रेखा शर्मा
    ९. रुकुम पश्चिम – जनार्दन शर्मा
    १०. खोटाङ – रामकुमार राई
    ११. भोजपुर – सुदन किराँती
    १२. मोरङ–४ – अमनलाल मोदी 
    १३. हुम्ला – कार्जेन लामा 
    १४. नुवाकोट–१ – हितबहादुर तामाङ
    १५. खोटाङ – रामकुमार राई 
    १६. काभ्रे–१ – सूर्यमान तामाङ
    १७. सर्लाही–२ – महिन्द्र राय यादव
    १८. दोलखा  – गंगा कार्की 

    नेकपा एकीकृत समाजवादी: नेकपा एकीकृत समाजवादी प्रत्यक्ष तर्फ १०  क्षेत्रमा विजयी भएको छ। जम्मा १९ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको समाजवादीले  आफ्ना १० जना उम्मेदवार विजयी उम्मेदवार विजयी गराउन सफल भएको छ।  यसरी हेर्दा उठाएका उम्मेदवारमध्ये ५२.६ प्रतिशत उम्मेदवार नेकपा एकीकृत समाजवादीले विजयी गराएको छ । 

    कुन क्षेत्रबाट नेकपा एकीकृत समाजवादीका कुन नेता विजयी भए ?

    १. अछाम–१ – शेरबहादुर कुँवर
    २. बारा–४ – कृष्णकुमार श्रेष्ठ
    ३. दैलेख–१ – अमरबहादुर थापा
    ४. सल्यान – प्रकाश ज्वाला
    ५. डोटी – प्रेमबहादुर आले
    ६. बझाङ – भानुभक्त जोशी
    ७. रौतहट–१ – माधवकुमार नेपाल
    ८. डोल्पा – धनबहादुर बुढा
    ९. धादिङ–१ – राजेन्द्र पाण्डे
    १०. दाङ–१ –  मेटमणि चौधरी

    राष्ट्रिय स्वतन्त्र पार्टी: राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष तर्फ ७  क्षेत्रमा विजयी भएको छ। जम्मा १३३ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको स्वतन्त्र पार्टीले  आफ्ना ७ जना उम्मेदवार विजयी उम्मेदवार विजयी गराउन सफल भएको छ।  यसरी हेर्दा उठाएका उम्मेदवारमध्ये ५.२ प्रतिशत उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी विजयी गराएको छ ।

    कुन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका कुन नेता विजयी भए ?  

    १. काठमाडौं–७ – गणेश पराजुली
    २. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
    ३. काठमाडौं–२ – सोबिता गौतम
    ४. काठमाडौं–६ – शिशिर खनाल
    ५. ललितपुर–३ – तोसिमा कार्की
    ६. चितवन–२ – रवि लामिछाने
    ७. चितवन–१ – हरि ढकाल

    राष्ट्रिय प्रजातन्त्र पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्ष तर्फ ७  क्षेत्रमा विजयी भएको छ। जम्मा १४५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको राप्रपाले  आफ्ना ७ जना उम्मेदवार विजयी उम्मेदवार विजयी गराउन सफल भएको छ।  यसरी हेर्दा उठाएका उम्मेदवारमध्ये ५ प्रतिशत उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी गराएको छ । 

    कुन क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन नेता विजयी भए ? 

    १. बाँके–२ – धवलशमशेर जबरा
    २. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
    ३. मकवानपुर–१ – दीपकबहादुर सिंह
    ४. झापा–३ – राजेन्द्र लिङ्देन
    ५. चितवन–३ – विक्रम पाण्डे 
    ६. नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान 
    ७. रुपन्देही–३ – दीपक बोहरा 

    जनता समाजवादी पार्टी, नेपाल: जनता समाजवादी पार्टी, नेपालले प्रत्यक्ष तर्फ ७  क्षेत्रमा विजयी भएको छ। जम्मा ८१ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको जसपाले  आफ्ना ७ जना उम्मेदवार विजयी उम्मेदवार विजयी गराउन सफल भएको छ।  यसरी हेर्दा उठाएका उम्मेदवारमध्ये ८.६ प्रतिशत उम्मेदवार जनता समाजवादी पार्टी, नेपालले विजयी गराएको छ । 

    कुन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालका कुन नेता विजयी भए ? 

    १. पर्सा–१ – प्रदीप यादव
    २. सप्तरी–१ – नवलकिशोर साह
    ३. सिरहा–४ – वीरेन्द्रप्रसाद महतो 
    ४. सिरहा–२ – राजकिशोर यादव
    ५. बारा–२ – रामसहायप्रसाद यादव
    ६. धनुषा–१ – दीपक कार्की
    ७. सुनसरी–१ – अशोक राई 

    लोकतान्त्रिक समाजवादी पार्टी: लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले प्रत्यक्ष तर्फ ४  क्षेत्रमा विजयी भएको छ। जम्मा ५२ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको लोसपाले आफ्ना ४ जना उम्मेदवार विजयी उम्मेदवार विजयी गराउन सफल भएको छ।  यसरी हेर्दा उठाएका उम्मेदवारमध्ये ७.७ प्रतिशत उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले विजयी गराएको छ । 

    कुन क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका कुन नेता विजयी भए ?  

    १. रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल
    २. सर्लाही–१ – रामप्रकाश चौधरी
    ३. महोत्तरी–२ – शरतसिंह भण्डारी 
    ४. महोत्तरी–३ – महन्थ ठाकुर 

    नागरिक उन्मुक्ति पार्टी: त्यसै गरि नवगठित नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ ३ स्थानमा जीत हासिल गरेको छ। जुन यस प्रकार छ। 
    १. कैलाली–३ – गंगाराम चौधरी
    २. कैलाली–१ – रञ्जिता श्रेष्ठ चौधरी 
    ३. कैलाली–२ – अरुणकुमार चौधरी  

    अन्य: जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले १-१ स्थानमा जीत हासिल गरेका छन् । 

    सप्तरी–२ -  डा. चन्द्रकान्त (सीके) राउत - (जनमत पार्टी)
    बागलुङ–१- चित्रबहादुर केसी - (राष्ट्रिय जनमोर्चा)
    भक्तपुर–१- प्रेम सुवाल - (नेपाल मजदुर किसान पार्टी)

    स्वतन्त्र: साथै निर्वाचनमा स्वतन्त्र उम्मेदवारले समेत ५ स्थानमा जीत हासील गरेका छन्।  जुन यसप्रकार छन् ।
     
    १. बर्दिया–२ – लालवीर चौधरी
    २. सर्लाही–४ – अमरेशकुमार सिंह
    ३. मोरङ–५ – योगी मण्डल
    ४. रौतहट–३ – प्रभु साह
    ५. रौतहट–२ – किरण साह

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।