Logo

२०८३, आश्विन ११गते


images
images

यी हुन माओवादी केन्द्रले सिफारिस गरेका १४ समानुपातिक सांसद 

यी हुन माओवादी केन्द्रले सिफारिस गरेका १४ समानुपातिक सांसद 

images
  • यी हुन माओवादी केन्द्रले सिफारिस गरेका १४ समानुपातिक सांसद 
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ । माओवादीको शनिवार  बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको थियो । माओवादीले निर्णय गरे अनुसार समानुपातिक समावेशी आधारमा छानेका सांसदहरुको सूची यसप्रकार रहेको छ । 

    images
    images
    images

    आदिवासी महिलातर्फ : 
    १ दुर्गा राई
    २ मीना तामाङ
    ३ उर्मिला माझी पौडेल
    ४ छिरिङ ल्यामु लामा तामाङ

    images
    images
    images

    खस आर्य पुरुषतर्फ : 
    ५ हितराज पाण्डे

    images
    images
    images

    खस आर्य महिलातर्फ :
    ६ ज्ञानु बस्नेत सुवेदी
    ७ विमला सुवेदी
    ८ नारायणी शर्मा

    थारु महिलातर्फ :
    ९ रुपा सोसी चौधरी

    दलित पुरुषतर्फ : 
    १० रणेन्द्र बराइली

    दलित महिलातर्फ :
     ११ सुशीला श्रीपाली ठकुरी

    मधेशी महिलातर्फ :
    १२ मीना यादव
    १३ उमरावती देवी यादव

    मुस्लिम महिला तर्फ :
    १४ कल्पना मियाँ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।