Logo

२०८३, कार्तिक २८गते


images
images

गठबन्धन टुट्यो, सरकार हाम्रो हातबाट बाहिर गयो : रामचन्द्र पौडेल

गठबन्धन टुट्यो, सरकार हाम्रो हातबाट बाहिर गयो : रामचन्द्र पौडेल

images
  • गठबन्धन टुट्यो, सरकार हाम्रो हातबाट बाहिर गयो : रामचन्द्र पौडेल
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको बताएका छन्। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर गएकाे बताएका हुन्।

    images
    images
    images

    बैठकको बीचमै बालुवाटारबाट निस्केर प्रचण्ड एमाले अध्यक्ष केपी ओलीनिवास बालकोट हिँडेका थिए।

    images
    images
    images

    बैठकपछि पौडेलले भने, ‘प्रचण्डले गठबन्धन तोडेर जानुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकी रहेन । सरकार हाम्रो हातबाट बाहिर गयो । अब गठबन्धन टुट्यो हामी छलफलमा बस्दैनौँ  भनेर प्रचण्ड बाहिरिनुभयो ।’ 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।