काठमाडौं । गायक पुष्कल शर्माको नयाँ गीत "सिन्दुर सँग जिन्दगी साट्यो मायाले" सार्वजनिक भएको छ ।
आफ्ना विगतका गीतमा जस्तै शर्माले यो गीतमा पनि उत्कृष्ट शब्द, समधुर लय साथै दमदार भिडियो बनाएका छन् ।
गीतको आवाजमा उनलाई गायिका शान्ति श्री परियारले साथ दिएकी छन् भने लय शब्द शर्मा आफ्नै रहेको छ ।
गीतलाई शर्मा आफैले निर्देशन गरेका हुन् । उनको समेत उत्कृष्ट अभिनय देख्न सकिन्छ भने अभिनयमा सबि शर्मा, कमला गैरे र प्रकाश शर्माले साथ दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology