Logo

२०८३, कार्तिक २८गते

images
images

शाइन रेसुङ्गा डुम्रे शाखाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

  • शाइन रेसुङ्गा डुम्रे शाखाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
    images

    पाल्पा । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक डुम्रे शाखाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।  सोमबार एक कार्यक्रमबिच बैंकले तिनाउ गाउँपालिका ६ स्थित मस्याम माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण गरेको हो। 

    images
    images
    images

    बैंकले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत विद्यालयमा न्यानो कपडा वितरण गरेको बैंकका डुम्रे शाखा प्रमुख चिरन्जीवी पोखरेलले जानकारी दिए। 

    images
    images
    images

    कार्यक्रममा बैंकका तानसेन क्लस्टर हेड उपेन्द्र बस्याल, विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पाण्डे लगायत बैंकका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।    

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।