Logo

२०८३, कार्तिक २८गते


images
images

नेपाली सिरियल `संयोग´को टिजर सर्वजनिक

नेपाली सिरियल `संयोग´को टिजर सर्वजनिक

images
  • नेपाली सिरियल `संयोग´को टिजर सर्वजनिक
    images

    काठमाडौं । नेपाली सिरियल `संयोग´को टिजर सर्वजनिक भएको छ । बिनायो ईन्टरटेन्मेन्टद्वारा निर्मित सामाजिक कथाबस्तुमा आधारित सिरियल `संयोग´ प्रत्येक सोमबार ७ बजे बिनायो ईन्टरटेन्मेन्ट युटुब च्यानल देखी प्रसारण हुने बताइएको छ ।

    images
    images
    images

    सिरियलका निर्देशक रोनित बिसाङखेले गरेका छ्न् भने कथा लेखन विनय श्रेष्ठ र दिपेन्द्र सापकोटाले गरेका छ्न् । सिरियलमा छायांकन विवेक अछामीले गरेका छ्न् ।

    images
    images
    images

    त्यस्तै उत्पादनमा दिपक ढुङ्गाना, रोसन गुरुङ यता अभिनयमा अम्बिका अधिकारी, रमिला थापा, प्रदिप काफ्ले, दिपक ढुङ्गाना, अनिता श्रेष्ठ, शारदा कंडेल, बाबा खड्का, अर्जुन तिरुवा, रोशन गुरुङ, भिम बहादुर सिमखाडा, बिजय गिरि, नरेश गिरि, सुजन चौलागाईं, रबिन्द्र केसि, लक्ष्मी तामाङ रहेका छ्न् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली सिरियल `संयोग´
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।