Logo

२०८३, आश्विन ११गते


images
images

बागमतीको मुख्यमन्त्रीका लागि जम्मरकट्टेलले पेश गरे दाबी

बागमतीको मुख्यमन्त्रीका लागि जम्मरकट्टेलले पेश गरे दाबी

images
  • बागमतीको मुख्यमन्त्रीका लागि जम्मरकट्टेलले पेश गरे दाबी
    images
    images

     हेटौंडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

    images
    images
    images

    ७० प्रदेशसभा सदस्यको समर्थनसहित उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । 

    images
    images
    images

    उनलाई आफ्नै दल माओवादी केन्द्र (२१), नेकपा एमाले (२७) राप्रपाको (१३), एकीकृत समाजवादी (७) र हाम्रो नेपाली पार्टीको (२) को समर्थन छ ।

    images
    images
    images

    ११० सदस्यीय प्रदेशसभामा सरकार बन्न ५६ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।