Logo

२०८३, आश्विन ११गते


images
images

देवदह नगरपालिकामा विद्युतीय भुक्तानीको सुरूवात  

देवदह नगरपालिकामा विद्युतीय भुक्तानीको सुरूवात  

images
  • देवदह नगरपालिकामा विद्युतीय भुक्तानीको  सुरूवात  
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिकामा विद्युतीय भुक्तानी सेवा सुरु भएको छ । सोमबार एक कार्यक्रमकाबीच देवदह नगरपालिका प्रमुख धुर्बप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले विद्युतीय भुक्तानी सेवा सेवाको सुरूवात गरेका हुन् । 

    images
    images
    images

    विद्युतीय भुक्तानी सेवाको सुरूवात गर्दै नगरप्रमुख खरेलले हरेक वडाबाट अबका दिनमा डिजिटल भुक्तानी हुने बताए । विद्युतीय भुक्तानीको शुरुवातले नगरपालिकाको आर्थिक विकास सहयोग पुर्याउने उनको भनाई छ  । अबका दिनमा घरमै बसेर पनि विद्युतीय माध्यमबाट राजश्व बुझाउन सकिने र राजश्व तिर्दा लाईनमा बस्न नपर्ने बताउंदै उनले अब वडा कार्यालयमा लाईनमा बस्ने झन्झट नहुने उल्लेख गरे । 

    images
    images
    images

    उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।