Logo

२०८३, आश्विन ११गते


images
images

लुम्बिनी प्रदेशमा लिला गिरीको नेतृत्वमा सरकार गठनका लागि दाबी पेश 

लुम्बिनी प्रदेशमा लिला गिरीको नेतृत्वमा सरकार गठनका लागि दाबी पेश 

images
  • लुम्बिनी प्रदेशमा लिला गिरीको नेतृत्वमा सरकार गठनका लागि दाबी पेश 
    images
    images

    बुटवल ।  नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरीले ५८ जना प्रदशे सभा सदस्यको समर्थनमा लुम्बिनी प्रदेश सरकारको नेतृत्वका लागि दाबी पेश गरेका छन । 

    images
    images
    images

    आज प्रदेश प्रमुख अमिक शेरचनको कार्यालय पुगेर बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित गिरीले सरकारमा दाबी प्रस्तुत  गरेका हुन   ।

    images
    images
    images

    गिरीलाई एमालेका २९, माओवादी १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समावादी पार्टीका ३, स्वतन्त्र २, जनमत ३, लोकतान्त्रिक समाजवादी पार्टीका  ३ गरी ५८ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ । 

    images
    images
    images

    प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेपछि एमालेले सत्तारुढ दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेको हो । 

    दाबी पेश भएपछि प्रदेश प्रमुख शेरचनले आजै गिरीलाई मुख्यमन्त्रीम नियुक्त गर्ने छन   ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।