Logo

२०८३, कार्तिक २८गते


images
images

सहिद जितेन्द्र-मणि स्मृति प्रतिष्ठानद्वारा पुर्व जनमुक्ति सेनालाई सहयोग 

सहिद जितेन्द्र-मणि स्मृति प्रतिष्ठानद्वारा पुर्व जनमुक्ति सेनालाई सहयोग 

images
  • सहिद जितेन्द्र-मणि स्मृति प्रतिष्ठानद्वारा पुर्व जनमुक्ति सेनालाई सहयोग 
    images

    सैनामैना । सहिद जितेन्द्र-मणि स्मृति प्रतिष्ठानले पुर्व जनमुक्ति सेनालाई सहयोग गरेको छ।  आइतबार एक कार्यक्रमबीच रुपन्देहीको सैनामैना नगरपालिका बस्ने पुर्व जनमुक्ति सेना शशि गुरुङलाई प्रतिष्ठानले सहयोग गरेको हो। 

    images
    images
    images

    स्मृति प्रतिष्ठानको तर्फबाट मृगौला पिडित गुरुङलाई  १२ हजार पांच सय रुपैया सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष तिर बहादुर रोका मगरले बताए।  देशको राजनीतक व्यवस्था परिबर्तनका लागि लडेको योद्धा गुरुङलाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको उनको भनाई छ। 

    images
    images
    images

    शिक्षा र स्वास्थतर्फ बिगतका केहि वर्षदेखी सामाजिक कार्यसंगै  सहिद परिवार, गरिब र असहाय ब्यक्तिहरुलाइ सहयोग गर्दै आएको प्रतिष्ठानका सचिव मनिष कुमार जोशीले बताए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष नारायण बहादुर हमाल, कोषाध्यक्ष डम्बर बहादुर खत्री, सदस्य केशव कुवर, दिलिप कोहार र सुनिल कान्दुको पनि उपस्थिति रहेको थियो ।।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।