Logo

२०८३, कार्तिक २८गते


images
images

चलचित्रकर्मी पत्रकार संघ रुपन्देहीको अध्यक्षमा न्यौपाने निर्वाचित

चलचित्रकर्मी पत्रकार संघ रुपन्देहीको अध्यक्षमा न्यौपाने निर्वाचित

images
  • चलचित्रकर्मी पत्रकार संघ रुपन्देहीको अध्यक्षमा न्यौपाने निर्वाचित
    images

    बुटवल  । नेपाल चलचित्रकर्मी पत्रकार संघ रुपन्देहीको अध्यक्षमा मोहन न्यौपाने निर्वाचित हुनु भएका छन् । मंगलबार बुटवलमा सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा न्यौपाने निर्वाचित हुनु भएका हुन् ।

    images
    images
    images

    संघको उपाध्यक्ष पदमा दिनेशकुमार श्रेष्ठ, सचिवमा विकास गौतम, सहसचिवमा कल्पना डुम्रे, कोषाध्यक्षमा राजिव भुसाल निर्वाचित भएका छन्  भने   कार्यसमिति सदस्यहरुमा विकास पराजुली, डिवि सुसलिङ, रमेश पराजुली र सन्तकुमार श्रेष्ठ निर्वाचित रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।