Logo

२०८३, आश्विन ९गते


images
images

कोरोनाको तेस्रो भेरियन्ट : अस्पतालमा बाल शैयाको व्यवस्था गर्न स्वास्थ्यको निर्देशन

कोरोनाको तेस्रो भेरियन्ट : अस्पतालमा बाल शैयाको व्यवस्था गर्न स्वास्थ्यको निर्देशन

images
  • कोरोनाको तेस्रो भेरियन्ट : अस्पतालमा बाल शैयाको व्यवस्था गर्न स्वास्थ्यको निर्देशन
    फाइल फोटो
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाको तेस्रो र चौथो लहर आउने भन्दै चेतावनी दिएको छ ।बालबालिका बढी संक्रमित हुने चेतावनी समेत सरकारले दिएको छ । 

    images
    images
    images

    सरकारले शुक्रबार एक सूचना प्रकाशित गरेर आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शैया कोरोना सङ्क्रमित बालबालिकाका लागि छुट्याउन समेत अस्पतालहरूलाई भनेको छ ।

    images
    images
    images

    देशका सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरूलाई पत्र पठाएर मन्त्रालयले २० प्रतिशत शैया कोरोना सङ्क्रमित बालबालिकाको उपचारका लागि प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न भनेको निर्देशन दिएको हो । 

    images
    images
    images

    पहिलो र दोस्रो लहरमा प्रौढ तथा युवा व्यक्तिहरू बढी सङ्क्रमित भएको र तेस्रो वा त्यसपछि आउने लहरहरूमा बालबालिका बढी प्रभावित हुन सक्ने सम्भावना रहेको चेतावनी मन्त्रालयको छ ।received_240198867875548.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।