Logo

२०८३, कार्तिक २८गते


images
images

एक करोड बढी रकम संकलन गर्दै सकियो घोडाहा माहायज्ञ

एक करोड बढी रकम संकलन गर्दै सकियो घोडाहा माहायज्ञ

images
  • एक करोड बढी रकम संकलन गर्दै सकियो घोडाहा माहायज्ञ
    images

    देवदह । देवदह -९ घोडाहा स्थित कोटिया देवी मन्दीरमा संचालन भएको महायज्ञमा १ करोड भन्दा बढी रकम संकलन भएको छ।

    images
    images
    images

    यही पौष ३० गते देखि सुरु भएको महायज्ञमा एक हप्ताको अवधीमा १ करोड भन्दा बढी रकम र १० धुर जग्गा दान बापत प्राप्त भएको महायज्ञ मूल आयोजक कमिटीका संयोजक मोहन बहादुर जिसिले जानकारी दिए  ।

    images
    images
    images

    देवदह-९ निवासी चमाकान्त गौडेलले मन्दिरमा भौतिक संरचना निर्माणका लागि १० धुर जग्गा हस्तान्तरण गरेका हुन् ।मन्दिर स्थापना कालमा हजुरबुबा भवानी प्रसाद गौडेल,बुवा नारायण दत्त गौडेल तथा माता बसुन्धारा गौडेलले २ कठ्ठा जग्गा दान गरेको स्मरण गर्दै देवदह-९ का वडा सदस्य समेत रहेका गौडेलले मन्दिर व्यवस्थापनका लागि जग्गा दान दिन पाँउदा खुसी लागेको बताए ।

    images
    images

    महायज्ञको सातौं तथा आज अन्तिम दिन नेपालका चर्चित पत्रकार ऋषि धमलाले समेत महायज्ञ तथा धार्मिक महोत्सवको अवलोकन गरे। महायज्ञमा आफ्नो भनाई राख्दै पत्रकार धमलाले जनप्रतिनिधि, साम्सद तथा मन्त्री कसैले पनि भ्रष्टाचार नगरी कटिबद्ध भएर देश विकास निर्माणमा लाग्न आग्रह गरे  ।

    महायज्ञमा प्राप्त भएको जम्मा दान रकम, सम्पन्न गर्न लागेको खर्चको विषयमा केही दिन भित्र सम्पूर्ण विवरण सार्वजनिक गरिने महायज्ञ सचिवालयका संयोजक पवन पौडेलले बताए ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह -९ घोडाहा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।