Logo

२०८३, आश्विन ९गते


images
images

तिनाउ बोर्डिङमा अभिभावक अभिमुखिकरण

तिनाउ बोर्डिङमा अभिभावक अभिमुखिकरण

images
  • तिनाउ बोर्डिङमा अभिभावक अभिमुखिकरण
    images
    images

    बुटवल । तिनाउ बोर्डिङ स्कुल बुटवलमा आइतबार अभिभावक अभिमुखिकरण कार्यक्रम सम्म्पन्न भएको छ । शिक्षक अभिभावक र बिद्यार्थीहरुबिच सम्बन्ध स्थापित गरि शिक्षालाई गुणस्तरिय बनाउन यस्तो कार्यक्रम गरेको प्राचार्य सिता पान्डे ले जानकारी दिए  । विद्यार्थीको अतिरिक्त शैक्षिक कृयाकलापलाई प्रभावकारि बनाउन यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने उनले  बताए ।

    images
    images
    images

    अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोक नाथ ज्ञवालिले विद्यार्थीको शैक्षिक तथा चारित्रिक बिकासमा जोड दिए । त्यसै गरि सह संयोजक अग्निधर पोख्रेलले सोच र लगावले मात्र शैक्षिक बिकास गर्न सकिने भएकाले बिधालयले उक्त कुरामा ध्यान दियको बताए ।

    images
    images
    images

    विद्यालयका सल्लाहकार अर्जुन कुवरले विद्यार्थी अभिभावक र शिक्षक कर्मचारीको लगावले शिक्षामा सुधार ल्याउन सकिने बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तिनाउ बोर्डिङ स्कुल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।