Logo

२०८३, कार्तिक २८गते


images
images

संसद् भवन अगाडि आत्मदाहको प्रयास

संसद् भवन अगाडि आत्मदाहको प्रयास

images
  • संसद् भवन अगाडि आत्मदाहको प्रयास
    प्रतीकात्मक तस्वीर
    images

    काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन  अगाडि एक जना पुरुषले मंगलबार दिउँसाे आत्मदाह प्रयास गरेका छन् । प्रहरीका अनुसार इलामको पञ्चकन्या–६ निवासी ३६-३७ वर्षीय प्रेमप्रसाद आचार्यले शरीरमा ज्वलनशील पदार्थ हालेर आत्मदाह प्रयास गरेकाे प्रहरीले जनाएकाे छ । 

    images
    images
    images

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले आर्चायलाई घटनास्थलबाट तत्कालै अस्पताल लगिएको बताए ।  उनको कीर्तिपुस्थित बर्न अस्पताल पुर्‍याइएको छ । 

    images
    images
    images

    आचार्यले आत्मदाह प्रयास गर्नुको कारण भने खुलिसकेको छैन । 

    images
    images

    उनको अवस्था गम्भिर छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।