Logo

२०८३, कार्तिक २८गते


images
images

प्रेस सेन्टर रुपन्देहीद्वारा कुष्ठरोग प्रभावितलाई खाद्यान्न वितरण

प्रेस सेन्टर रुपन्देहीद्वारा कुष्ठरोग प्रभावितलाई खाद्यान्न वितरण

images
  • प्रेस  सेन्टर  रुपन्देहीद्वारा कुष्ठरोग प्रभावितलाई  खाद्यान्न वितरण
    images

    बुटवल  । प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवस  देशै भर विभिन्न कार्यक्रम गरि मनाइएको छ । स्थापना दिवसको अवसरमा रुपन्देही जिल्ला समितीले आज बुटवल जितगढि स्थित कुष्ठरोग प्रभावित व्यक्तिहरू संरक्षण संस्थामा आश्रयमा रहेकाहरुलाई खाद्यान्न वितरण गरि दिवस मनाएको छ । 

    images
    images
    images

    संगठनको स्थापना दिवसको अवसरमा  चामल, दाल, चिनि, खानेतेल, चियापत्ती, बिस्कुट, चाउचाउ  लगायतका सामग्री सहयोग गरिएको  जिल्ला सचीव बिष्णु पोख्रेलले जानकारी दिए ।  

    images
    images
    images

    कार्यक्रममा बोल्दै सेन्टरका प्रदेश अध्यक्ष  मानसिह विस्वकर्मा, वरिस्ठ उपाध्यक्ष तथा रुपन्देही जिल्ला इन्चार्ज रुद्रहरि कुँवरले  सेन्टरले सधै पछाडी पारिएका बर्ग  समुदाय र क्षेत्र को आवाज बनेर काम गरेको र जनपक्षिय पत्रकारिता नै वास्तविक  पत्रकारिता भएकोमा बताएका थिए ।  थोरै सहयोग पुर्याउन पाउँदा  खुसी लागेको उनीहरूको भनाई छ । सो अवसरमा संस्थाका अध्यक्ष चित्रमान गुरुङले पत्रकारहरुले सहयोग गर्ने कुरा ठुलो कुरा भएको बताउंदै धन्यवाद ज्ञापन गरेका थिए।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।