Logo

२०८३, कार्तिक २८गते


images
images

सुनवल मेला : ज्योति मगरको प्रस्तुति, एकै दिन ११ हजारले गरे मेला अवलोकन  

सुनवल मेला : ज्योति मगरको प्रस्तुति, एकै दिन ११ हजारले गरे मेला अवलोकन  

images
  • सुनवल मेला : ज्योति मगरको प्रस्तुति, एकै दिन ११ हजारले गरे मेला अवलोकन  
    images

    पश्चिम् नवलपरासी । सुनवलमा जारी दोस्रो कृषि  पर्यटन तथा औधोगिक व्यापार मेलाको सातौ दिन चर्चित गायिका ज्योति मगरले बेजोड प्रस्तुति दिएकी छ्न्। 

    images
    images
    images

    गायिका मगरले, पिरतीमा दम छ, जिम्मल बाकी छोरी, कान्छी मुसुक्कै पैसा भुसुक्कै, सहित अन्य गीतहरु गाउँदै उपस्थित दर्शकहरुलाई नचाएकी थीइन् । मगरको प्रस्तुति हेर्नकैलागि अन्य दिनको तुलनामा हालसम्मकै धेरैले दर्शकले मेला अवलोकन गरेको आयोजकले जनाएको छ ।

    images
    images
    images

    ज्योति मगर संगै आधुनिक गायक रबि रिमाल, लोक दोहोरी गायक बिक्रम बाबु, डिजे साथमा विद्यालय स्तरिय दोस्रो डान्स आइडल, विभिन्न जातजाती हरुको मौलिक नृत्य प्रस्तुती ,स्थानिय कलाकारहरुको प्रस्तुतीमा दर्शकहरू झुमेका थिए । 

    images
    images

    मेलामा बालकदेखि बृद्ध सम्मका व्यक्तिहरू कलाकारहरूको प्रस्तुती सँगै रमाएका थिए । सुनवल उद्योग वाणिज्य संघको आयोजनामा गत माघ १० गतेदेखि मेला सोमनाथ हाटबजारको परिसरमा भइरहेको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।