Logo

२०८३, आश्विन ११गते


images
images

परराष्ट्रमन्त्री पौडेल श्रीलङ्का जादै

परराष्ट्रमन्त्री पौडेल श्रीलङ्का जादै

images
  • परराष्ट्रमन्त्री पौडेल श्रीलङ्का जादै
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जादै छिन।  योसंगै विदेश मन्त्री पौडेलको विदेश भ्रमण श्रीलङ्काबाट सुरु हुने भएको छ । 

    images
    images
    images

    बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औँ वर्षगाठका अवसरमा श्रीलङ्का सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि परराष्ट्रमन्त्री पौडेल श्रीलङ्का जान लागेकी हुन । उनको श्रीलङ्का भ्रमणलाई मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले स्वीकृत गरेको छ ।  

    images
    images
    images

    मङ्गलवारदेखि कोलम्बोमा सुरु हुने विशेष समारोहमा पौडेल सहभागी हुनेछिन  । सो समारोहमा परराष्ट्रमन्त्री पौडेलले समकक्षी अलि साबिक्रोसहित श्रीलङ्काका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछिन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।