Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सवद्वारा आयोजित सिङ्गिङ्ग र डान्सिङ्ग आइडलको अडिसन माघ २१ गते हुने 

देवदह महोत्सवद्वारा आयोजित सिङ्गिङ्ग र डान्सिङ्ग आइडलको अडिसन माघ २१ गते हुने 

images
  • देवदह महोत्सवद्वारा आयोजित सिङ्गिङ्ग र डान्सिङ्ग आइडलको अडिसन माघ २१ गते हुने 
    images
    images

    देवदह । देवदह महोत्सवद्वारा आयोजित सिङ्गिङ्ग र डान्सिङ्ग आइडलको अडिसन माघ २१ गते हुने भएको छ। देवदहको होटल डिभाइन पिसमा माघ २१ गते हुने महोत्सवको सांस्कृतिक उपसमिति अन्तरगत आइडल समितिका संयोजक तेजु अर्यालले जानकारी दिए। 

    images
    images
    images

    संयोजक अर्यालका अनुसार महोत्सवको सचिवालयबाट अडिसन फारम वितरण भैरहेको छ। सबै उमेर समुहका नेपाली नागरिक सहभागी हुन पाउने उक्त अडिसनमा छनौट हुने उत्कृष्ट १० जनालाई आइडलमा सहभागी बनाउने आयोजकले जनाएको छ। 

    images
    images
    images

    लाइभ म्युजिकमा हुने अडिसनमा पर्सनल कोचको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

    images
    images
    images

    महोत्सवको सिङ्गिङ्ग आइडलको संयोजक राष्ट्रिय कलाकार तेजु अर्याल रहेका छन् भने  र डान्सिङ्ग आइडलको संयोजक नृत्य प्रशिक्षक मोहन गुरुङ रहेका छन्। 

    उद्योग व्यापार संघ देवदहद्वारा आयोजित सातौं महोत्सव माघ २६ देखि फाल्गुन १० गतेसम्म देवदह मण्डप घोडाहामा हुदैछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।