Logo

२०८३, आश्विन ११गते


images
images

गठबन्धनबाट बाहिरिने रविको संकेत, लेखे– ‘म चुप लाग्ने आजसम्म मात्रै हो’

गठबन्धनबाट बाहिरिने रविको संकेत, लेखे– ‘म चुप लाग्ने आजसम्म मात्रै हो’

images
  • गठबन्धनबाट बाहिरिने रविको संकेत, लेखे– ‘म चुप लाग्ने आजसम्म मात्रै हो’
    फाईल फोटो : रवि लामिछाने
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्री नपाए अब सत्ता गठबन्धनबाट बाहिरिने संकेत गरेका छन् ।
    सर्वोच्च अदालतको फैसलापछि पुनः नेपाली नागरिकता लिएका रविले आफूले नै गृहमन्त्री पाउनु पर्ने दबाब गठबन्धनमा दिँदै आएका थिए ।
    सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गृहमन्त्रालय दिन प्रधानमन्त्रीलाई आग्रह गरेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको आदेशको पूर्णपाठ नआएसम्म गृहबारे निर्णय गर्न मानेका छैनन् । यसै सन्दर्भमा उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    फेसबुकमा उनले लेखेका छन्– ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।