Logo

२०८३, आश्विन ११गते


images
images

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, महालेखापरीक्षकको प्रतिवेदन पेश गरिने

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, महालेखापरीक्षकको प्रतिवेदन पेश गरिने

images
  • सेतोमसी सहकर्मी
  • लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, महालेखापरीक्षकको प्रतिवेदन पेश गरिने
    images
    images

    रुद्रहरी कुँवर, दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं बैठक आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    images
    images
    images

    प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आज बस्ने बैठकमा मुख्यमन्त्री लिला गिरीबाट महालेखापरीक्षकका दुई वर्षका प्रतिवेदनहरु पेश गर्ने र कार्यव्यवस्था परामर्श समिति घोषणा गरिनेछ ।

    images
    images
    images

    यसअघि माघ ५ गतेको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाएका थिए । तर विश्वासको मत पाएको दुई हप्ता वितिसक्दा पनि लुम्बिनी प्रदेशको सरकार विस्तार हुन सकेको छैन। 

    images
    images
    images

    यहि हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुने मुख्यमन्त्री स्रोतले जनाएको छ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।