Logo

२०८३, कार्तिक २८गते


images
images

लुम्बिनी प्रदेशसभा स्थापना दिवसमा आयोजित भलिबल प्रतियोगितामा प्रदेश सरकार विजयी

लुम्बिनी प्रदेशसभा स्थापना दिवसमा आयोजित भलिबल प्रतियोगितामा प्रदेश सरकार विजयी

images
  • लुम्बिनी प्रदेशसभा स्थापना दिवसमा आयोजित भलिबल प्रतियोगितामा प्रदेश सरकार विजयी
    images

    देउखुरी । छैटौं लुम्बिनी प्रदेश सभा  स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपुर्ण भलिबल प्रतियोगितामा प्रदेश सरकारको जित भएको छ । प्रदेश सभा र प्रदेश सरकार बीच बिहीवार  भएको खेलको   २०-२५ र २७-२६ को सोझो सेटमा सरकारले जित निकालेको हो । 

    images
    images
    images

    श्री माध्यमिक विद्यालय  मौरिघाटको खेलमैदानमा भएको खेलमा दुबै  िटमले उत्कृष्ट प्रर्दशन गरेको थियो । 

    images
    images
    images
    325026592_1227224511215092_3868181222398022448_n.jpg

    रेफ्रिलाइ बल हस्तान्तरण गरि सभामुख तुलाराम घर्ती मगरले खेलको सुरूवात गरेका थिए  । 

    images
    images

    भोलि एक औपचारिक कार्यक्रम गरि प्रदेश सभा स्थापना दिवस मनाउन लागिएको सचीव दुर्लभ कुमार पुनले जानकारी दिए । 

    प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यमा मुल दिवस समारोह गर्न  लागिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।