Logo

२०८३, आश्विन ११गते


images
images

राष्ट्रिय सभा सदस्यमा एमाले उम्मेदवार दसौंदी विजयी 

राष्ट्रिय सभा सदस्यमा एमाले उम्मेदवार दसौंदी विजयी 

images
  • राष्ट्रिय सभा सदस्यमा एमाले उम्मेदवार दसौंदी विजयी 
    images
    images

    दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन्।

    images
    images
    images

    बुधवार भएको उपनिर्वाचनमा ४ हजार २६ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका माधवप्रसाद आचार्यलाई ३२६ मतभारले पराजित गरे । योसँगै उनले साढे तीन दशक लामो राजनीतिक जीवनमा पहिलो पटक संसदीय राजनीतिको यात्रा तय गरेका छन्।

    images
    images
    images

    प्रतिनिधि सभा तथा संविधान सभामा गरी तीन पटक चुनाव हारेका  उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।