Logo

२०८३, श्रावण ३१गते


images
images

सार्वजनिक बिदा भएपनि आज बैंक खुल्ने 

सार्वजनिक बिदा भएपनि आज बैंक खुल्ने 

images
  • सार्वजनिक बिदा भएपनि आज बैंक खुल्ने 
    images
    images

    काठमाडौं । सार्वजनिक बिदा भएपनि आज बैंक खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज एक सूचना जारि गर्दै (फागुन १ गते) सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको हो ।

    images
    images
    images

    सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट जनयुद्ध दिवसमा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले बिदाबारे सूचना नै जारी गरेको छ।

    images
    images
    images

    राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

    images
    images
    images

    एक सूचना जारी गर्दै राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

    राष्ट्र बैंकको सूचना:

    rasta bank notice.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।