Logo

२०८३, आश्विन ९गते


images
images

सुरज खाती बने सातौं देवदह सिङ्गिङ आइडल

सुरज खाती बने सातौं देवदह सिङ्गिङ आइडल

images
  • सुरज खाती बने सातौं देवदह  सिङ्गिङ आइडल
    images
    images

    देवदह । देवदह महोत्सवमा भएको सिङ्गिङ्ग आइडलको उपाधि देवदहका सुरज खातीले जितेका छन्।  माघ २१ गते भएको सिङ्गिङ्ग आइडलको अडिसन राउण्डबाट सिङ्गिङ्ग आइडल तर्फ छनोट भएका १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै खातीले उपाधि जितेका हुन्। 

    images
    images
    images

    त्यस्तै स्मृति परियार फस्ट रनर अप र आशिक हिताङ तेस्रो भएका छन्। दर्शकको ५० प्रतिशत मत र निर्णायक मण्डलको ५० प्रतिशत मतको आधारमा विजेता छनोट गरिएको सिङ्गिङ्ग आइडलका संयोजक तथा निर्णायक तेजु अर्यालले जानकरी दिए।  

    images
    images
    images

    सिङ्गिङ्ग आइडल तर्फ अडिसन राउण्डमा सहभागी भएका २८ जना मध्य बाट उत्कृष्ट प्रस्तुति दिएका १२ जना लाइभ राउन्डमा छनौट भएका थिए । १२ जना प्रतिस्पर्धिलई पछि पार्दै खातीले उपाधि उचालेका हुन्।

    images
    images
    images

    विजेता खातीले ३५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।