Logo

२०८३, कार्तिक २८गते


images
images

तमु सञ्चारकर्मी संघ नेपाल रुपन्देहीको अध्यक्षमा चित्र गुरुङ निर्वाचित

तमु सञ्चारकर्मी संघ नेपाल रुपन्देहीको अध्यक्षमा चित्र गुरुङ निर्वाचित

images
  • तमु सञ्चारकर्मी संघ नेपाल रुपन्देहीको अध्यक्षमा चित्र गुरुङ निर्वाचित
    images

    बुटवल । तमु (गुरुङ ) सञ्चारकर्मी संघ नेपाल रुपन्देही जिल्ला समिती को प्रथम भेलाबाट चित्र बहादुर गुरुङको अध्यक्षतमा ९ सदस्यीय समिति गठन गरेको छ। 

    images
    images
    images

    बुटवलको रामनगर बौद्ध गुम्बामा फागुन १३ गते भएको प्रथम भेलाले गुरुङलाई चयन गरेको हो जसमा उपाध्यक्षमा निरु गुरुङ (मनु) सचिवमा सन्जय गुरुङ र कोषाध्यक्षमा बिण्णु माया गुरुङ गरि पदाधिकारीमा निर्वाचित गरिएको हो भने सदस्यमा राम बहादुर गुरुङ ,खिनु गुरुङ ,नरेश गुरुङ लब्सन गुरुङ र पोबिन्द्र गुरुङ गरि सदस्यमा निर्वाचित गरिएको हो ।

    images
    images
    images

    यसैगरी आजको भेलाले तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ। बरिस्ठ सल्लाहकारमा भिम प्रसाद गुरुङ र देवराज गुरुङ र कोम प्रसाद गुरुङ रहने गरि चयन गरिएको हो । जसमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्ला समिति संरक्षकको रुपमा रहने गरि आजको कार्यक्रमले तय गरेको हो । जसमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्ला समितिका सचिव तथा कार्यक्रमका प्रमुख अतिथी ओम गुरुङ , तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कोषाध्यक्ष मन प्रसाद गुरुङ लगायतको सहभागीता रहेको थियो  ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।