Logo

२०८३, आश्विन ११गते


images
images

सरकारबाट बाहिरियो एमाले, सरकारलाई दिएको समर्थन फिर्ता

सरकारबाट बाहिरियो एमाले, सरकारलाई दिएको समर्थन फिर्ता

images
  • सरकारबाट बाहिरियो एमाले, सरकारलाई दिएको समर्थन फिर्ता
    images
    images

    काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। उसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो।

    images
    images
    images

    सोमबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

    images
    images
    images

    बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।