Logo

२०८३, आश्विन १०गते


images
images

सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने

सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने

images
  • सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने
    images
    images

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
    १६ फागुन मंगलबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    images
    images
    images

    साविकको वोमी लघुवित्त र सूर्योदय लघुवित्तबीच मर्जर भई २९ चैत २०७८ बाट एकीकृत कारोबार सुरु भएको थियो ।

    images
    images
    images

    मर्जर भई एकिकृत कारोबार सुरु गरेको मितिले दुई वर्षसम्म मर्जर हुँदा कायम सेयरधनीलाई लाभांशमा लाग्ने कर छुट हुने व्यवस्था रहेकोले कर प्रयोजनका लागि लाभांश प्रस्ताव नभएको लघुवित्तले जनाएको छ ।

    images
    images
    images

    लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।