Logo

२०८३, आश्विन १०गते


images
images

पेट्रोल र डिजेलको मूल्य घट्दा ग्याँसको भाउ बढेर आयो

पेट्रोल र डिजेलको मूल्य घट्दा ग्याँसको भाउ बढेर आयो

images
  • पेट्रोल र डिजेलको मूल्य घट्दा ग्याँसको भाउ बढेर आयो
    images
    images

    काठमाडौ । भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ । डिजेल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ। यस्तै मट्टितेलमा प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ । यसपटक खाना पकाउने ग्यासको मूल्य भने ३३९.०६ रुपैयाँले बढेर आएको छ ।

    images
    images
    images

    बुधबार इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोल र डिजेलको मूल्य घटेको र खाना पकाउने ग्यासको मूल्य बढेको पत्र पठाएको निगम स्रोतले जनाएको छ ।

    images
    images
    images

    यस्तै हवाइ इन्धनमा ७.३ रुपैयाँ घटेर आएको छ । यो घटेको मूल्यलाई आधार मान्दा निगम अझै ४४ करोड रुपैयाँ नाफामा रहने निगम स्रोतले जनाएको छ । नेपालमा भने के गर्ने भन्नेविषयमा सञ्चालक समितिको बैठकले तय गर्ने निगमको भनाइ छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्याँसको भाउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।