Logo

२०८३, कार्तिक २८गते


images
images

दूधको मूल्य ९ रुपैयाँ बढाउने सरकारको निर्णय

दूधको मूल्य ९ रुपैयाँ बढाउने सरकारको निर्णय

images
  • दूधको मूल्य ९ रुपैयाँ बढाउने सरकारको निर्णय
    images

    काठमाडौँ । सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको हो।

    images
    images
    images

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले किसानलाई राहत दिने गरी दूधको मूल्य बढाइएको जानकारी दिइन्।
    उनका अनुसार प्रतिलिटर ९ रुपैयाँले बढेसँगै अब दूधको मूल्य ६५.५ रुपैयाँ कायम भएको छ। अहिले दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दूध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।