Logo

२०८३, कार्तिक २८गते


images
images

बबिन्स कफी रेष्टुरेन्टको  छैठौं तला माथिबाट खसेर माधव नेपालका भाईको निधन

बबिन्स कफी रेष्टुरेन्टको  छैठौं तला माथिबाट खसेर माधव नेपालका भाईको निधन

images
  • बबिन्स कफी रेष्टुरेन्टको  छैठौं तला माथिबाट खसेर माधव नेपालका भाईको निधन
    images

    काठमाडौं नेकपा (एकीकृत समाजवादी) का नेता सरोजकुमार उपाध्यायको निधन भएको छ। नेकपा एस अध्यक्ष माधव नेपालका कान्छा भाई उपाध्ययको आज दिउँसो २ बजेतिर शंखमुलस्थित बबिन्स कफी नामक रेष्टुराँको  छैठौं तलामाथिबाट खसेपछि उपचारकै क्रममा निधन भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

    images
    images
    images


    रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उनी भुईमा खसेका थिए। भुईमा खसेर घाईते भएका उपाध्ययलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पु¥याइएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पु¥याइएको थियो ।६२ वर्षीय उपाध्ययको उपचारकै क्रममा उनको निधन भएको हो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।