Logo

२०८३, कार्तिक २८गते


images
images

पोखरामा बालिकालाई दुर्व्यव्यवहार गर्न खोज्ने सवारी चालक प्रहरीको नियन्त्रणमा

पोखरामा बालिकालाई दुर्व्यव्यवहार गर्न खोज्ने सवारी चालक प्रहरीको नियन्त्रणमा

images
  • पोखरामा बालिकालाई दुर्व्यव्यवहार गर्न खोज्ने सवारी चालक प्रहरीको नियन्त्रणमा
    प्रतीकात्मक तस्वीर
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिका ५ मालेपाटन स्थित एक विद्यालयमा अध्ययनरत एक छात्रालाई सार्वजनिक स्थलमा दुर्व्यव्यवहार गर्न खोज्ने एक सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   
                                                                                                            
    मालेपाटन स्थित एक विद्यालयमा अध्ययनरत छात्रालाई सवारी चालकले दुर्व्यव्यवहार गर्न खोजेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको बैदाम प्रहरीले पुष्टि गरेको छ । छात्राले आफुलाई चालकले दुर्व्यव्यवहार गर्न खोजेको प्रहरीलाई खवर गरेपछि दुर्व्यव्यवहार गर्न खोज्ने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्व्यव्यवहार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।