Logo

२०८३, आश्विन १०गते


images
images

जेष्ठ नगरिकलाई सम्मान गर्दै ज्यामिरे आमा समुहले मनायो नारी दिवस 

जेष्ठ नगरिकलाई सम्मान गर्दै ज्यामिरे आमा समुहले मनायो नारी दिवस 

images
  • जेष्ठ नगरिकलाई सम्मान गर्दै ज्यामिरे आमा समुहले मनायो नारी दिवस 
    images
    images

    परासी। सुनवल नगरपालिका वडा न -७ ज्यामिरेमा रहेको ज्यामिरे आमा समुहले नारी दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ । 

    images
    images
    images

    आमा समुहले बुधबार एक कार्यक्रमकाे आयाेजना गरि वडा भित्रका १० जेष्ठ नागरिकलाई खादा माला सहित सम्मान गरेको समहुकि अध्यक्ष गीता आचार्यले जानकारी दिइन्। 

    images
    images
    images

     कार्यक्रममा वडा नं ७ का अध्यक्ष नारायण प्रसाद आचार्यले स्थानीय तहमा आफू निर्वाचित भैसकेपछि जेष्ठ नागरिकहरुको सम्मान र सुविधा स्वरुप सहज वातावरण मिलाएका बताए ।received_933770588071355.jpeg

    images
    images
    images

    उनले जेष्ठ नागरिक लाई सम्मान गर्नु आफैमा सराहनीय कार्य रहेको, जेष्ठ नागरिक प्रति सबैले सम्मान गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

    कार्यक्रममा कोषाध्यक्ष सीता काफ्ले मन्तव्य राख्दै नारीहरु घरको काममा मात्र नभई समाज र देश हाक्न सक्षम हुनु पर्ने बताइन्। 

    संस्थाकि उपाध्यक्ष खिमा थापाको स्वागत सचीव मिना काफ्लेको संन्चालनमा कार्यक्रम सप्पन्न भएको थीयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।