Logo

२०८३, आश्विन ९गते


images
images

स्ववियु मनोनयन दर्ताको क्रममा आर आर क्याम्पसमा चल्यो खुकुरी

स्ववियु मनोनयन दर्ताको क्रममा आर आर क्याम्पसमा चल्यो खुकुरी

images
  • सेतोमसी सहकर्मी
  • स्ववियु मनोनयन दर्ताको क्रममा आर आर क्याम्पसमा चल्यो खुकुरी
    images
    images

    काठमाडौं । रत्न राज्य लक्ष्मी क्याम्पस प्रदर्शन मार्ग काठमाडौंमा खुकुरी चलेको छ । शनिबार मनोनयन दर्ताको क्रममा दुई पार्टी निकट संगठन बीच झडप हुदा खुकुरी चलेको हो । 

    images
    images
    images

    खुकुरी प्रहार पछि भिड नियन्त्रण गर्न प्रहरी क्याम्पस भित्र प्रवेश गरेको थियो। समय सिमा भन्दा पछि भर्ना गरेको भन्दै विवाद सुरु भएको थीयो। 

    images
    images
    images


    उक्त झडपमा दुई विद्यार्थी घाइते भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।