Logo

२०८३, आश्विन ९गते


images
images

आरआरमा खुकुरी प्रहार, दुई जना घाइते

आरआरमा खुकुरी प्रहार, दुई जना घाइते

images
  • सेतोमसी सहकर्मी
  • आरआरमा खुकुरी प्रहार, दुई जना घाइते
    images
    images

    काठमाडौं । रत्न राज्य लक्ष्मी क्याम्पस प्रदर्शन मार्ग काठमाडौंमा खुकुरी चलेको छ । शनिबार मनोनयन दर्ताको क्रममा दुई पार्टी निकट संगठन बीच झडप हुदा खुकुरी चलेको हो । 

    images
    images
    images

    उक्त झडपमा विद्यार्थी अनिल बोहरा र राज न्यौपाने घाइते भएका छ्न् । उनीहरूको अहिले काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    खुकुरी प्रहार पछि भिड नियन्त्रण गर्न प्रहरी क्याम्पस भित्र प्रवेश गरेको थियो । समय सिमा भन्दा पछि भर्ना गरेको भन्दै एक संगठनले विवाद गरेको थीयो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।