Logo

२०८३, कार्तिक २८गते


images
images

केक काटेर सुनवलले मनायो छैठौं नगर स्थापन दिवस 

केक काटेर सुनवलले मनायो छैठौं नगर स्थापन दिवस 

images
  • केक काटेर सुनवलले मनायो छैठौं नगर स्थापन दिवस 
    images

    सुनवल। ‘सामाजिक सुरक्षा सुशासन न्याय विकास र समानता, समृद्ध नगर सुखी नगरबासी हाम्रो प्रतिबद्धता भन्ने मुल नारा सहित पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छैठौं नगर स्थापना दिवस मनाएको छ । नगरपालिका केट काटेर नगर स्थापन दिवस मनाएको हो । 

    images
    images
    images

    सो अवसरमा बोल्दै नगर प्रमुख बिमला अर्यालले नगरबासीहरुलाई छिटोछरितो प्रभावकारी सेवा दिनेगरि कार्ययोजना बनाई अगाडी बढिरहेको बताइन् । उनले नगरपालिकाको समग्र विकास र नगरबासीलाई सुखी बनाउने सन्दर्भका कार्यक्रमहरु ल्याइएको बताइन् ।received_874536533638713.jpeg

    images
    images
    images

    तस्तै उप प्रमुख सुर्य दुवेले जनताको चाहाना अनुसारको काम गर्न जनप्रतिनिधि सदैव तयार रहेको बताए । उनले सुनवल नगरपलिकाले चाडै नै आफ्नै प्रशासनिक भवन देखी सेवा दिने समेत बताए ।

    images
    images

    कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीको उपस्थिती रहेको थीयो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छैठौं नगर स्थापन दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।