Logo

२०८३, कार्तिक २८गते


images
images

चितवनको खैरहनी नगरपालिका स्थानिय आर्थिक विकासमा देशकै उत्कृष्ट

चितवनको खैरहनी नगरपालिका स्थानिय आर्थिक विकासमा देशकै उत्कृष्ट

images
  • चितवनको खैरहनी नगरपालिका स्थानिय आर्थिक विकासमा देशकै उत्कृष्ट
    images

    राजेश पराजुली, गण्डकी प्रदेश , चितवन । चितवनको खैरहनी नगरपालिका स्थानिय आर्थिक विकासको क्षेत्रमा उत्कृष्ट नगरपालिका भएको छ । नेपाल नगरपालिका संघको ३० औं स्थापना दिवसको अवसरमा खैरहनी नगरपालिका उत्कृष्ट नगरपालिका पुरस्कार २०७९ बाट पुरस्कृत भएको छ ।

    images
    images
    images

    खैरहनी नगरपालिकाका प्रमुख शशि कुमार खनियाँ र उपप्रमुख कविता उप्रेतीलाई प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले कदरपत्र प्रदान गरेका थिए । आर्थिक बर्ष २०७८/७९ मा स्थानिय आर्थिक विकास क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै खैरहनी नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कारबाट पुरस्कृत भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खैरहनी नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।