Logo

२०८३, आश्विन ९गते


images
images

व्यास आधारभूत विद्यालयको अध्यक्षमा ढकाल सर्वसम्मत चयन

व्यास आधारभूत विद्यालयको अध्यक्षमा ढकाल सर्वसम्मत चयन

images
  • व्यास आधारभूत विद्यालयको अध्यक्षमा ढकाल सर्वसम्मत चयन
    images
    images

    देवदह ।  देवदह-७ स्थित व्यास आधारभूत विद्यालयको अध्यक्षमा शिव ढकाल सर्वसम्मत चयन भएका  छन्।  यसअघि दुई पटकसम्म अध्यक्ष भएर काम गरिसकेका ढकाल बुधबार सम्पन्न अभिभावक भेलाबाट निरन्तर तेस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन्। 

    images
    images
    images

    नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिको सदस्यमा परशुराम पौडेल, पार्वती विक, मोनिका खातुन, दिपक भुसाल, र रिता ज्ञवाली रहेका छन् भने शिक्षक प्रतिनिधीमा लोकनाथ अर्याल चयन भएका छन्।  

    images
    images
    images

    त्यसैगरी शिक्षक अभिभावक समितिको संयोजकमा गौरिदेवी न्यौपाने चयन भएका छन् भने सदस्यमा देवी कुमाल, श्रीकला श्रेष्ठ, मन्जु विक, बबिता थापा, टिका भुसाल, मिना कुमाल, मिना ज्ञवाली, राखी दास र जानुका शर्मा रहेका छन्। 

    images
    images
    images

    देवदह नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षता तथा देवदह नगर शिक्षा अधिकृत परशुराम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न अभिभावक भेलाको संचालन शिक्षक लोकनाथ अर्यालले गरेका थिए।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।