Logo

२०८३, कार्तिक २८गते


images
images

मृगौला रोगी श्रृजनाको उपचारमा आर्थिक समस्या

मृगौला रोगी श्रृजनाको उपचारमा आर्थिक समस्या

images
  • मृगौला रोगी श्रृजनाको उपचारमा आर्थिक समस्या
    images

    अर्घाखाँची । मृगौला रोगले पीडित श्रृजना जि.सीको उपचारमा आर्थिक समस्या देखिएको छ । अर्घाखाँची जिल्ला मालारानी- ५ बाँगी प्युडाँडा निवासी कमल जि .सी. र कमला जि.सी. कि २१ वर्षिया छोरी श्रृजना जि.सी. का दुबै मृगौला संक्रमण हुँदा आर्थिक सहयोग जुटाई दिन परिवारले आग्रह गरेको हो ।

    images
    images
    images

    परिवारको आर्थिक अवस्था निकै कम्जोर हुँदा उपचारमा समस्या देखिएको हो । परिवारले आर्थिक सहयोग जुटाई दिन सबै सँग आग्रह गरेका हुन् । कमलले भारतको नयाँ दिल्लीमा सामान्य नोकरी गरी जिविकोपार्जन मात्र गरीरहेको अवस्था छ ।

    images
    images
    images

    सम्पत्ति सबै छोरिको उपचारमा सकेपछि अब छोरिको उपचार खर्च जुटाउने केही उपाय नभएको पीडित कमलले बताए ।

    images
    images

    उनलाई अहिले औषधि किन्न समेत कठिन छ।  मृगौला प्रत्यारोपण गर्नका लागि करिब २०- २२ लाख रुपैयाँ लाग्ने भन्दै सहयोग गर्न परिवारले अपिल गरेको हो ।

    ७ वर्ष अगाडि श्रृजनाको आमाले एउटा मृगौला दिइएको भएपनी त्यो मृगौलाले काम गर्न छाडेको हुँदा पुनः दिनुपर्ने भएको हो ।

    थप जानकारीको लागी:

    कमल जि.सी

    मोबाइल नम्बरमा +९१- ९७७२८०८७१

    सम्पर्क गर्न आग्रह गरिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।