Logo

२०८३, आश्विन १०गते


images
images

२०७७ पुस ५ मा संसद् विघटन गरेर शुद्धीकरण सुरु गरेँ : केपी ओली

२०७७ पुस ५ मा संसद् विघटन गरेर शुद्धीकरण सुरु गरेँ : केपी ओली

images
  • २०७७ पुस ५ मा संसद् विघटन गरेर शुद्धीकरण सुरु गरेँ : केपी ओली
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा महान् शुद्धीकरण चाहिएकाले २०७७ साल पुस ५ गते संसद् विघटन गरेको बताएका छन् । विघटनबाटै शुद्धीकरणको अभियान सुरु गरेको उनको दाबी छ । 

    images
    images
    images

    ‘मिसन ग्रासरुट’ अभियान अन्तरगत मंगलबार पाल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मुख्य शुद्धीकरण अभियान त हामीले अगाडि नै सुरु गर्‍यौँ । २०७७ साल पुस ५ गते म आफै प्रधानमन्त्री भएको प्रतिनिधि सभा किन विघटन गर्नुपर्‍यो ? भन्दा एउटा महान् शुद्धीकरण देशलाई चाहिएको थियो ।’ 

    images
    images
    images

    आफ्नै सरकार चल्न नदिने, भ्रष्टाचार गर्न दिएन भनेर रोइकराई गर्ने, प्रतिक्रियावादीलाई सरकार बुझाउनुपर्छ भनेर खुलेआम प्लिट गर्ने गरेकाले आफु त्यो निर्णयमा पुगेको बताए । 

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।